Bhupal Sapkota
पछि के हुन्छ थाह छ? पछि, चिया चिसो हुन्छ ! पछि, फूलहरु ओईलाउछन। पछि, मन लाग्न छोड्छ ! पछि, मौसम मात्र होइन, मान्छेहरु पनि, परिवर्तन हुन्छन् ! पछि रिस, सम्झनामा बदलिन्छ। माया, आदतमा बदलिन्छ ! पछि, मन धेरै समझदार हुन्छ । तर त्यो समझदारिले हराएको समय फर्काउन सक्दैन । किनकि पछि, धेरै ढिलो भैसकेको हुन्छ […]
योकुनै “म” बाट सुरु हुने कुरा हो ।
समयको आ-आफ्नो परिभाषा हुदों रहेछ । मैले सोचेको हाम्रो समय र तिमीले खोजेको हाम्रो समय सायद फरक रह्यो ! म, म बिनाको परिवर्तनमा नरम्ने मान्छे ।
बिहान उठेर ब्रस गर्ने ठुल्दाई आजकल ट्वीट हान्छन ।
at the age of 10 i obeyed everything they said at the age of 15 i obeyed everything they said at the age of 20 i agreed everything they said today i agree whatever they say but they do not say to me at all! seems like, its signal for the topic
समयले,मसँग,परिवर्तन माग्दै छ,जाबो,त्यती पनी,नदिउ त म?
नीलो रँगमा, शान्ती, अनि, हरियो रँगमा, समायोजनको, आशा, पलाउँछ भन्छन ।खै, भएन! मन पर्ने रँग, change गर्ने, सोच्दैछु ।
चौबिश घन्टा, उज्यालो, रोगी अहँ, सररको बाटो, नयाँ सोच, पलाउने, माहोल, केही गरौ भन्ने मनहरू! यस्तो होला की, नेपाल बेचिदिउँन ।
राँके भूत भनेर तर्सौथे,नभए-नभएको छ भन्थे,खान्छ,जिउँदै खान्छ,भन्थे,राजा भनेर तर्साएको भए,सायद,कुनै दिन त डर भाग्थ्यो!त्यो राँके भूत;छ कि?कि, छैन पो कि ?