Bhupal Sapkota
AI को यो जमानामा एउटा प्रश्न Software Engineer हरूको टाउकोमा घुमिरहेको छ – “अब हाम्रो जागिर के हुन्छ?” हिजोसम्म एउटा software बनाउन ५ जना engineer चाहिन्थे। आज त्यही काम २ जना engineer र केही powerful AI tools ले गर्न सक्छन्। भोलि सायद १ जना engineer र AI agent को team ले नै गर्न सक्छ। त्यसपछि […]