Bhupal Sapkota
सर्जक भनौं क्रियटर भनौं या, आर्टिस्ट यी, भगवान हुन् । तिनका बा-आमा फाउन्डर हुन् ! केहि सिर्जना गर्न भगवान भरोसा पर्नु अनि आफू अभिवाहक बन्नु ।
केहि कामको प्रस्ताब आउनु पछि केहि काम गर्नु पहिले केहि काम बारेमा सोच्नु पहिले सधैं, बजेट कति हो बुज्नु ! बनाउनु !
जसले भनेको गर्छ उसले पड्काउँछ । जसले बोलेको गर्छ उसले पड्काउँछ । जसले लेखेको गर्छ उसले पड्काउँछ । जसले सुनेको गर्छ उसले पड्काउँछ । जसले पढेको गर्छ उसले नि पड्काउँछ । जसले सिकेको गर्छ उसले पड्काउँछ । जसले सोधेको गर्छ उसले पड्काउँछ । जसले सोचेको गर्छ उसले झनै पड्काउँछ । जसले गर्दैन, उसले पाद्छ मात्र […]
You are the author of your life. Write a great one!
स्वनिर्णय (self decision) अर्थात आत्मनिर्णयको (self determination) लागि मनन, चिन्तन (contemplation) र आत्मनिरिक्षण (introspection) जरुरी छ ! #DecideYourself #KnowYourself
दिमागको भर नपर्नु यो थीर हुदैन मन अडिग भई रहन्छ सधैँ मनको कुरा सुन्नु र गर्नु ! त्यसको लागि आफ्नो मनलाई चिन्नु, बुज्नु, समजनु ! त्यसको लागि आफ्नो लागि समय छुट्याउनु ! आफुलाई नियाल्नु ! आफुलाई पढ्नु ! आफुलाई खोतल्नु ! जसले यो मनशा जान्यो उसले पढ्कायो ! #FollowYourHeart
कि पैसो कमाउन मेहनत गर्नुस् कि समय कमाउनुहोस् दुई कौडिका मान्छेको प्रतिष्ठा कमाउन मरिहत्ते गर्नु भयो भने न त तपाईं सँग समय हुनेछ न त पैसो । अनि खाँचो पर्दा तिनै मान्छेले ताली पड्काएर तपाईको अप्ठ्यारो टार्दिनेछ्न् ।।
दशैँको जमघट तासका खाल, तासका परिकार झन्डी दाऊ पर्दाका नचाई पासा कौडाका उफ्राई पिङका मच्चाई अनि गीत घन्काई कमर मर्काई-मर्काई नाच्दै बिर्सेका बर्सौँका दुरि र थकाई ! दुई चुस्की लगाउँदै जमेका खाल भए मनका भडास अनि माया र बर्सदिनका याद अनि सम्झना कट्फट पिच्छे फुस्किन्थे होलान्, पोखिन्थे होलान् । होस्-हवास र अर्ध-निद्राको माहोलमा मन खोल्न […]
छाडेर जाने साथी तँलाई के थाहा तेरो न्यास्रो मेटाउने लाखौं कोसिस गर्दा नि मैले, नयाँ साथी भेटाउन सकिन । साथको तूक बुझ्दाको उमेर साथको वास्तविक खाँचो पर्ने उमेरमा एक्लो हुन नत्र, मैले रोजेको होईन !
आजकल मान्छेहरूको हुलमा मलाई डर लाग्छ । मान्छे नभएको सुनसानमा मलाई डर लाग्छ । मान्छे सित होस् या मान्छे बिना अनि कहिलेकाही आफू आफैसित आफैं मन काप्छ !
मैले मनपराएका तिम्रा पुक्क गाला पनि चाउरिएछन् ! नल्पुरे बा सँग हाँस्दै बाधेँका ताओहरु आज सम्झना मात्र भएछन् !